बैदेशिक रोजगारीमा रहका नेपालीहरुद्धारा सप्पूर्ण रुपमा सन्चालित श्रमिक रेमिट कम्पनी दक्षिण कोरियाबाट नेपालमा विधिवत रेमिटेन्स शुरु गर्ने पहिलो नेपाली रेमिट कम्पनी हो र यो कम्पनी नै नेपालमा पहिलो पटक बैदेशिक रोजगारीमा रहेका नेपालीहरु द्धारा संचालित कम्पनी पनि हो । नेपाल राष्ट्र बैंक द्धारा जारी गरिएको बैदेशिक रोजगार बचतपत्र विदेशमा कार्यरत नेपाली नागरिकहरुलाई बेच्नको लागी नेपाल राष्ट्र बैंक बाट चुनिएको नेपालको सात रेमिट कम्पनीहरुमध्ये श्रमिक रेमिट कम्पनी पनि एक हो र २०६८ सालमा नेपालको सात रेमिट कम्पनी मध्ये श्रमिक रेमिट कम्पनीले सबै भन्दा बढी बचतपत्र बेच्न सफल भएको कम्पनी पनि हो, स्मरण रहोस अरु कम्पनीहरुले ४ वटा मुलुकमा सो बचतपत्र बेच्ने स्विकृती पाएका थिएभने श्रमिक रेमिट कम्पनीले मात्र कतारमा सो बचतपत्र बेच्ने स्विकृती पाएको थियो ।
नेपालको रेमिटेन्स ईतिहांसमा सम्भवत पहिलो चोटी नेपालको कर्मशियल बैंक र नेपालको रेमिट कम्पनीकबीच ब्यापारिक सहकार्यको अबधाराणा ल्याउने श्रेय पनि यसै श्री श्रमिक रेमिट कम्पनीलाई जान्छ । यसैको अबधारणामा नेपालको एक कर्मशियल बैंक र कोरियाको कोरिया एक्सचेन्ज बैंक बीचको ब्यापारिक सहकार्यताको ग्राउन्ड डिजाईन पनि यसै श्री श्रमिक रेमिट कम्पनीले गरेको हो ।
अब दक्षिmण कोरियामा रहनुहुने
नेपाली नागरिकहरुको लागी यस श्री श्रमिक रेमिट कम्पनीले विषेश योजना र कार्यक्रमहरु लिएर जनमानस समक्ष प्रस्तुत हुदैछ । हालै यस श्री श्रमिक रेमिट कम्पनीले नेपालको ख्यातीप्राप्त कर्मशियल बैंक सिद्धार्थ बैंक संग एक ब्यापारिक सम्झौता सम्पन्न गरेको छ । सो ब्यापारिक सम्झौता अनुसार कोरियामा सिद्धार्थ बैंकको सेवा र प्रडक्टहरुको आधिकारिक बजार प्रबधक अब श्रमिक रेमिट कम्पनी रहनेछ ।
अब श्रमिक रेमिट कम्पनीले दक्षिmण कोरियाको हरेक शहरहरु तथा नेपालीहरुले काम गर्ने हरेक कम्पनीहरुमा सिद्धार्थ बैंकको खाता खोल्ने, ग्राहकहरुको गुनासो सुन्ने, ग्राहकहरुको अन्य बैंकि¨ आबस्यकताको लाई सम्बोधन गर्ने, ईबैंकि¨ सेवाको जानकारी दिने, सिद्धार्थ बैंकले प्रदान गर्दै आईरहेको असाध्यै आर्कषक ब्याजदरको बारेमा ग्राहकहरुलाई जानकारी दिने, सिद्धार्थ बैंकले प्रदान गर्दै आईरहेको विभिन्न शिर्षकहरुको लोन स्किमहरुको बारेमा जानकारी गराउने, विभिन्न ईन्स्यूरेन्स पलिसीहरुको ज्ञान दिने र कोरियाको जागिरे जीवनको समाप्ती भएपश्चात नेपालमा गरिने विभिन्न ब्याब्यासायको लागी सिद्धार्थ बैंकले प्रदान गर्ने विभिन्न ब्याब्यसायिक लोनहरुको बारेमा ग्राहकहरुलाई सत्य तथ्य ज्ञान र सुचना दिने कार्य गर्नेछ ।
साथै यस श्री श्रमिक रेमिट कम्पनीले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विद्यमान रहेको अति नै डरलाग्दो वित्तिय ज्ञानको अभावलाई निराकरण गर्नको लागी वित्तिय साक्षmरता कार्यक्रमको अभियान लागु गर्नेछ । दक्षिmण कोरियामा रहेको अति खतरनाक सिस्टम हुण्डी र यो हुण्डी सिस्टमले नेपाली अर्थतन्त्र र स्वयं हुण्डी द्धारा पैसा नेपाल पठाउने ग्राहकको सम्पतीमाथी सरकारले गर्न सक्ने कारवाहीको जानकारी गराई नेपालीहरुमा बैंकि¨ प्रणालीको अभियान जागरुक गराउने छ । हुण्डी सिस्टमको रोकथामको लागी यस श्री श्रमिक रेमिट कम्पनीले कोरिया स्थित नेपाली राजदुतवास, विभिन्न नेपाली संघ संस्थाहरु, एन्आरएन्ए, नेपाली सम्पर्क समाज, विभिन्न राजनैतिक दलहरुका विदेश विभाग, विभिन्न सांस्कृतिक संस्थाहरु, खेलकुद संस्थाहरु, नेपाली चेलीहरु आवद्ध रहेका संस्थाहरु, विभिन्न जिल्ला स्तरिय संस्थाहरु, विभिन्न जनजातीका संस्थाहरु, नेपाली विद्यार्थीहरु, नेपाली ब्याब्यसायीहरु, नेपाली प्रोफेश्नलहरु, कोरियन बैंकहरु, विभिन्न कोरियन संस्थाहरु, कोरियन नागरिकहरु, कोरियन उद्योगपतीहरु तथा कोरिया सरकार संग विषेस समन्यव गर्नेछ ।
अबको श्रमिक रेमिटको लक्ष्य भनेको सम्पूर्ण नेपाली नागरिकहरुले सिद्धार्थ बैंकमार्फत नेपाल सजिलै र भरपर्दो तवरले आफ्नो मेहनतको कमाई बैधानिक रुपमा नेपाल पठाउन भन्नु नै हो । हामी भन्दछौं तपाईहरु आफ्नो पासपोर्टको कपी र आफ्नो कोरियन आई डि को कपी कुनैपनि हुण्डीवालाहरुको हातमा नदिनुहोस । यसले तपाईको भविष्यमा नराम्रो असर पार्नेछ । तपाईको कमाई बैधानिक रुपमा नेपाल आउनुपर्ने कानुन नेपालको छ । पछी तपाईले नेपालमा घर जग्गा किन्दा वा कुनै ब्याब्यसाय गर्दा तपाईको कमाई बैधानिक रुपमा नेपाल भित्रिएको डकुमेन्ट नेपाल सरकारलाई देखाउनु पर्नेहुन्छ । यदी तपाईले तपाईको बैधानिक कमाई बैधानिक तवरले नेपाल भित्रिएको प्रमाण नेपाल सरकारलाई देखाउन सक्नुभएन भने तपाईको बर्षौको मेहनत बालुवाको पानी हुन जाने निश्चित छ । हामी यही लेखमा कोरियामा रहनुहुने सम्पूर्ण हुण्डीवालाहरुलाई पनि अनुरोध गर्न चाहान्छौ कि तपाईहरुले अब बैंकि¨ सिस्टमको प्रयोग गरि सिद्धार्थ बैंक र श्रमिक रेमिट कम्पनीलाई सहयोग गर्नुहोस र नेपालीहरुलाई भविष्यको डरलाग्दो जोखिममा नपार्नुहोस । हिजोको सवाल आर्कै थियो, कोरियामा नेपाली बैंकहरुको आगमन भएको थिएन तर आजको सवाल आर्कै छ । सिद्धार्थ बैंक र श्रमिक रेमिट कम्पनीले आफ्नो सेवा शुरु गरिसकेको अबस्थामा तपाई हुण्डीवाला साथीहरुले यो राष्ट्रमारा र जनतामारा काम परित्यांग गरि विशुद्ध बैंकि¨ प्रणालीमा समाबेश भई देशको लागी थोरैभएपनि राजश्यमा टेवा पुग्ने पवित्र कार्यमा समाबेश हुनुहोस ।
कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरु, बुद्धिजिवीहरु, दिदीबहिनी तथा यूवाहरु, नेपाली ब्याब्यासायीहरु, विद्यार्थी भाई बहिनीहरु, नेपाली संघ संस्थाका साथीहरु एवं हाई प्रोफाईल्ड प्रोफेश्नलहरुलाई श्रमिक रेमिट कम्पनी सुनौलो अबसर प्रदान गर्दछ । हामीहरु अबको केहि समयभित्रमा कोरियामा श्रमिक रेमिटको आफनै कम्पनी दर्ताको शिलशिलामा छौं । कोरियाम हामीले एक बलियो कन्ट्री कमिटी को निर्माण गर्दैछौं र हरेक शहरमा श्रमिक रेमिट कम्पनीको रिजनल कमिटीहरु गठन हुंदैछन् । यी सबै कार्यहरुमा हामी तपाईको आवद्धताको लागी अनुरोध गर्दछौं । हामीले कोरियाबाट अन्य मुलुकहरु जस्तै कि भियतनाम, लाओस, श्रीलंका, फिलिपिन्स, बंगलादेश, आदि देशहरुमा रेमिटेन्स सेवाको प्रारम्भको लागी यी देशहरुका ख्याती प्राप्त बैंकहरुसंग सहकार्य र्गे लक्ष्य भएको हुंदा यी कार्यहरुमा पनि तपाईहरुको सहयोग र सहभागिताको आसा गरेका छौं । साथै श्रमिक रेमिट कम्पनीको गल्फराष्ट्रहरुमा रहेको बलियो नेटवोर्क को कांरण कसरी र कुन कानुनी उपायद्धारा कोरियन सामानहरु गल्फ राष्ट्रहरुमा प्रबधन गर्न सकिन्छ भन्ने कुराको गहिरो अध्ययन गरिदैछ । यी सम्पूर्ण ब्यापारिक कार्यहरुमा हामीले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई समाबेश गर्ने लक्ष्य राखेका छौं ।
यसको अलवा श्रमिक रेमिट कम्पनीले सिद्धार्थ बैंकसंगको सहकार्यमा कोरियामा कार्यरत नेपाली नागरिकहरुलाई सस्तो, सुलभ तथा सरल किस्ताबन्दीमा नेपालमा घर तथा घडेरीहरु उपलब्ध गराउने रणनितीपनि लिएको छ । त्यसैले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली नागरिकहरुलाई श्रमिक रेमिट कम्पनीसंग आवद्ध भई विभिन्न ब्याब्यासायिक क्रियाकलापमा सरिकहुन अनुरोध र आब्हान गर्दछौं । यो एउटा सुनौलो अबसर हो
नेपालको रेमिटेन्स ईतिहांसमा सम्भवत पहिलो चोटी नेपालको कर्मशियल बैंक र नेपालको रेमिट कम्पनीकबीच ब्यापारिक सहकार्यको अबधाराणा ल्याउने श्रेय पनि यसै श्री श्रमिक रेमिट कम्पनीलाई जान्छ ।
यसैको अबधारणामा नेपालको एक कर्मशियल बैंक र कोरियाको कोरिया एक्सचेन्ज बैंक बीचको ब्यापारिक सहकार्यताको ग्राउन्ड डिजाईन पनि यसै श्री श्रमिक रेमिट कम्पनीले गरेको हो ।
अब दक्षिmण कोरियामा रहनुहुने नेपाली नागरिकहरुको लागी यस श्री श्रमिक रेमिट कम्पनीले विषेश योजना र कार्यक्रमहरु लिएर जनमानस समक्ष प्रस्तुत हुदैछ । हालै यस श्री श्रमिक रेमिट कम्पनीले नेपालको ख्यातीप्राप्त कर्मशियल बैंक सिद्धार्थ बैंक संग एक ब्यापारिक सम्झौता सम्पन्न गरेको छ । सो ब्यापारिक सम्झौता अनुसार कोरियामा सिद्धार्थ बैंकको सेवा र प्रडक्टहरुको आधिकारिक बजार प्रबधक अब श्रमिक रेमिट कम्पनी रहनेछ ।