-प्रवीण अधिकारी
१० ^३२ डिग्री सेल्सियसः- प्लांक तापमान, बिग-बांग भएपछी १० ^-४३ सेकेण्ड पछिको तापमान।
१० ^१६ डिग्री सेल्सियसः- यो त्यो उच्चतम तापमान हो जसलाई फर्मील्याबमा पाइएको थियो !
१० ^१२ डिग्री सेल्सियसः- बिग-बांग भएको ० .०००१ सेकेण्ड पछिको ब्रहमाण्डको तापमान !
१० ^७ डिग्री सेल्सियसः- सूर्यको केन्द्रको तापमान यति हो !
२३ ,७०० डिग्री सेल्सियसः- आकाश बिजली चम्किदा पाउने तापमान !

१ ,६४८ डिग्री सेल्सियसः- जब रकेट पृथ्वीको वातावरणमा प्रवेश गर्दछ त्यतिखेर त्यसको सतहको तापमान !
३२७ डिग्री सेल्सियसः- यो तापमानमा लेड धातु पनि पग्लिन्छ !
१०० डिग्री सेल्सियसः- यो तापमानमा पानी उम्लिन्छ !
५८ डिग्री सेल्सियसः- पृथ्वीको सबै भन्दा तातो ठाउँ (लीबिया-१९९२ )को तापमान !
३७ डिग्री सेल्सियसः- मान्छेको शरीरको तापमान !
२० डिग्री सेल्सियसः- सामान्यतः एउटा कोठाको तापमान !
० डिग्री सेल्सियसः- यो तापमानमा पानी जमेर वरफ बन्छ !
-८९ डिग्री सेल्सियसः- पृथ्वीमा नापिएको सबै भन्दा चिसो ठाउँको तापमान (अंटार्टिका-१९८३ ) !
-२२० डिग्री सेल्सियसः- प्लूटोको सतहको तापमान !
-२६८ डिग्री सेल्सियसः- यो तापमानमा लेडले सुपरकंडक्टरको ब्यबहार देखाउछ !
-२६९ डिग्री सेल्सियसः- ब्रहमाण्डमा पाइएको सबै भन्दा चिसो ठाउँ (बूमरग नेबुला) !
-२७० डिग्री सेल्सियसः- यो तापमानमा हीलियमपनि पगालिंछ !
-२७२ .१५ डिग्री सेल्सियसः- ल्यावमा पाइएको सबैभन्दा कम तापमान !
-२७३ .१५ डिग्री सेल्सियसः- परम शून्य तापमान, यो भन्दा कम तापमान हुन् सक्दैन