वीरगंज,फागुन १९ ,राकेश साह
नेपाल सदभावना पार्टीको आसन्न महाधिवेसनको लागि आज पर्सामा महाधिवेसन प्रतिनिधी छनौट गरिएको छ । वीरगंज स्थित जिल्ला बिकास समिती पर्सा नजिक रहेको पार्टी कार्यालयमा आज बसेको भेलालले सो छनौट गरेको हो । पर्सा अध्यक्ष मनोज कर्णको सभापतित्व एवं नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट जिल्लाको पाँच वटै क्षेत्रबाट कुल ३१ जना प्रतिनिधीलाई सर्वसहमतिबाट छनौट गरिएको महासचिव पटेलले बताए । सो अवसरमा पार्टीका महासचिव शिव पटेल , केन्द्रिय सह कोषाध्यक्ष चन्द्रभुषन साह, केन्द्रिय सदस्यहरु अनिरुद्ध सिंह, नागेन्द्र सिंह,संजय पाण्डे,पप्पु पटेल,महिला संघको उपाध्यक्ष मुनी श्रीवास्तव, महिला संघका पर्सा जिल्ला अध्यक्ष अनिता रौनियार,प्रवक्ता सुजित त्रिपाठी,सचिव कृष्णा पटेल, नेताहरु भरत सर्राफ,जलेश्वर सर्राफ, भागरिथ साह,मोटर पटेल लगायतको उपस्थिती रहेको थियो ।