वीरगंज,चैत्र १५
मुस्लिम कल्चरल सेन्टर भवनको भोली चैत्र १६ गते एक कार्यक्रमका बिच उद्घाटन गरिने भएको छ । वीरगंज– १७ बहुअरी मुस्लिम टोलमा रहेको भवनको भोली बिहान ११ बजे उद्घाटन गरिने ईस्लामी संघ नेपालका अध्यक्ष नजरुल हुसेनले बताए ।
टर्कीको अन्तराष्ट्रिय संस्था आई.एच.एच ईन्सानी यारदीम भक्वीको आर्थिक सहयोगम निर्मित भवनमा मुस्लिम समुदाय संग सम्बन्धित धार्मिक, समाजिक,राजनितीक एवं साँस्कृतिक दर्शनको संरक्षण एवं अध्ययन गर्न सकिने मुस्लिम समुदायका अगुवा एवं युवा कार्यकर्ता एस.एम.जहाँगस्तले बताए ।