क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्साको बागवाना गाविस ८ स्थित कोइलाभार मन्दिर नजिकैको जंगलमा बुधबार एक युवतीको शव फेला परेको छ ।
मधुवनमथवल गाविस–३ सखुवनीया टोल निवासी ढोडाई दास थारुको २२ बर्षीय छोरी पुनम दास थारुको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार विहान घरबाट निस्कएर हराई रहेकी पुनमको बुधबार विहान ९ बजे शव फेला परेको प्रहरीले जनाएको छ । पुनमको शरीरमा कुनै किसिम्मको चोटपटक नदेखिएको र शव निजकै साईड्रिम नामक विषको खाली बोतल भेटिएको इलाका प्रहरी कार्यालय पटेवर्वा सुगौलीका प्रहरी निरीक्षक श्याम केसीले बताउनु भएको छ । शवलाई पोस्टमार्टमकालागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाईएको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरी निरीक्षक केसीले बताउनु भयो ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार