क्राइमचेक प्रतिनिधि/
वीरगंज/पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विक्रम शाहको शुभ जन्मोत्सव मनाउन वीरगंजमा शुभ जन्मोत्सव मूल समारोह समिति गठन गरिएको छ ।
२०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियानका केन्द्रिय अध्यक्ष एवं ६८ औं शुभ जन्मोत्सव मुल समारोह समितिका केन्द्रिय सह अध्यक्ष किशोरी महतोको अध्यक्षतामा बुधवार होटल सम्झानामा बसेको बैठकले पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवको ६८ औं शुभ जन्मोत्सव कार्यक्रम वीरगंजमा भव्यताका साथ यही असार २३ गते मनाउन पर्सा र बारा जिल्लाका राजावादी संघ संस्थाहरुको संयुक्त मूल समारोह समिति गठन गरेको हो ।
सो ६८ औं शुभ जन्मोत्सव कार्यक्रमको संयुक्त मूल समारोह समितिमा शिव शंकर प्रसाद साह, राज किसोर चौबे, राम अयोध्या प्रसाद साह, उमेश ठाकुर, लिलावती देवी लोहार, सोना देवी पटेल, महापति केशरी, मुनीलाल साह, सुनिल प्रसाद यादव, अफताब आलम, विनिता देवी, श्याम लाल सर्मा, गगन देव साह, ज्ञान्ति देवी, रामधारी राउत, पृथ्वीनारायाण साह, धर्मदेव साह, जितेन्द्र प्रसाद साह, महन्थ राउत लगायतरहेका छन् भने कार्यक्रमको बरिष्ठ सल्लाहाकारमा पशुपति विक्रम शाहलाई चयन गरिएको छ ।
पूर्वराजाको शुभ जन्मोत्सव कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन जन परिचालन समितिको संयोजकमा उमेश ठाकुर, सह संयोजकमा शिव शंकर साह र सदस्यमा रामधारी राउत लगायत रहेका छन ।
युवा स्वयंसेवक समितिको संयोजकमा धर्मराज साह र सह संयोजकमा जगरनाथ महतो छन । भने ब्यवस्थापन समितिको संयोजकमा मुनिलाल साह, सह सयोजकमा पृथ्वीनारायाण शाह र सदस्यहरुमा शिवशंकर प्रसाद साह र अफताब आलम अन्सारी छन् ।
यसै गरी मञ्च व्यवस्थापन समितिको संयोजकमा गगनदेव साह, सह संयोजकमा विनिता कुमारी महतो र सदस्यहरुमा ज्ञानती देवी, पुनिता देवी कहार, लिलावति देवी चयन भएकी छिन् ।
सो प्रचार प्रसार समितिको संयोजकमा जितेन्द्र साह र पूजा अर्चाना उप समितिको संयोजकमा श्यामलाल शर्मा र सह संयोजकमा रामनाथ बाबा रहेका छन् । भने काठमाण्डौ डाला लिएर जाने समितिको संयोजकमा लिलावति लोहार र पुनिता देवी कहारलाई ६८ औं शुभ जन्मोत्सव कार्यक्रम नारायाणी अञ्चल समितिले चयन गरिएको रिपोटर्स क्लवका कन्हैया गुप्ताले जनाएका छन् ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार