नन्दराम पौडेल
कपिलवस्तु । कपिलवस्तुमा महिला हिंसाका घटनाहरुमा बेद्धि भएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन । इन्सेकले सार्वजनिक गरेको ३महिनाको अवधीमा महिला हिंसामा बृद्धि भएको तथ्याक आज तौलिहवामा सार्वजनिक गरिएको हो ।
इन्सेक प्रतिनिधि नन्दराम पौडेलले मानवअधिकार वर्ष पुस्तक सन २०१५को लागी तयार गरेको तीन महिनाको समग्र मानवअधिकार हनका घटनाको तथ्याक सहितको प्रतिबेदन सार्वजनिक गर्दै सरोकारवाला निकायको ध्यान आक्रषण गराउनु भएको थियो । तीन महिनाको अवधीमा संकलन गरेको तथ्याक अनुसार ब्यक्तिगत हत्याका २ घटनामा २जनाको मृत्यु भएको छ ,महिला हिंसाअन्तरगत
बलत्कारका १घटना १ जना पीडित ,बलत्कार प्रयासका ४ घटना मा ४जना पीडित यौनदुरब्यावहारका १घटना १ जना पीडित भएका छन । यसै गरी घरेलु हिसाका १५वटा घटना १५ जना महिला पीडित भएका छन ,लैगिक हिंसाका ६घटनामा ६ जना र बोक्सीको आरोप १घटनामा ४ जना पीडित बनेका छन । जेलका बन्दीहरुद्धारा विभिन्न माग राखि आन्दोलन गरेको यस अवधिमा घटना संकलन गरिएको छ । जनबरी देखि मार्च सम्मका ३०वटा घटनाको इन्सेकले तथ्याक संकलन गरेको छ ।
इन्सेकले प्रस्तुत गरेको प्रतिबेदन माथी प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सुझाव तथा टिप्पोणी गर्नु भएको थियो । प्रजिअ घिमिरेले मानवअधिकार प्रति आफु अत्यान्तै संबेदनसिल रहेका बताउदै मानवअधिकार उल्लघन गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याउने बताउनु भयो । प्रजिअ घिमिरेले मानवअधिकार उल्लघनका घटना तथा महिला हिंसा सम्बन्धी घटनालाई बर्गीकरण गरी तिनिहरुको फलोअफ गर्नु आवस्यक रहेको बताउनु भयो । यो अबधीमा केहि घटनाहरु छुटेकाले तिनीहरुलाई समेटनु आवस्यक रहेका बताउदै राज्यवाट केहि राम्रा काम पनि भएका छन, त्यस्ता घटनालाई पनि बर्ष पुस्तकमा समाबेश गर्न आग्रह गनुभएको थियो । यसै गरी प्रहरी उपरिक्षक रविन्द्र प्रसाद शर्माले इन्सेकले मानवअधिकारको अगुवाई गरी रहेकोले नंया र श्रृजनात्मक रुपमा फड्को मार्नु पर्ने सुझव दिनु भयो । सबै घटना मानवअधिकार उल्लघन हुदैनन राज्यको कानुन अनुसार कारवाही चलेका घटनाको मानवअधिकारको दस्ताबेजमा राख्न नहुने भन्दै बरु कानुनी कारवाही भए भएन र न्याय पाए नपाएको विषयमा अनुगमन गर्नु पर्ने बताउनु भयो । घरेलु हिसाका घटनामा पीडितको इच्छा अनुसार मिलापत्र गराउनु परेको जिकिर गनुभएको थियो ।
यसै गरी मानवअधिकारकर्मी ओम प्रकास अर्यालले मानवअधिकारको पहिले तीन महिना र पछिल्लो तीन महिनाको अवस्थाको विश्लेषण गर्नु पर्ने । पुराना घटनामा हाल के भएको छ फलोअफ गर्नु पर्ने लगाएतका सुझाव दिनु भएको थियो । यसै गरी सशस्त्र प्रहरी उपरिक्षक पदम सिह ऐर, महिला तथा बालबालिका कार्यालय प्रमुख कलाबती ओझा ,नेपाली काग्रेसका राम संंकर चौधरी,एमालेकी सचिव विमला घिमिरे ,एकिकृत माओवादीका दोण राज सुबेदी ,नेकपा माओवादीका भानु प्रकास श्रेष्ठ, नागरीक समाजका अध्यक्ष दोलक पछाई, जवाफदेहिता निगरानी समिति संयोजक मायां ज्ञवाली ,,एकुरापका उपाध्यक्ष तथा रेडीयो कपिलवस्तुका स्टेसन म्यानेजर तुलसीराम यादव,बुद्धआवाज रेडीयोका स्टेसन म्यानेजर भेषराज पाण्डे,,नेपाल बार एसोसियसनका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे,स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुरेन्द्र लम्साल, ,बालकल्याण समितिका अधिकृत विश्वबन्दुलाल कर्ण ,प्राध्यापक भक्तिराम पन्थि,,महिला मानवअधिकार रक्षक संजाल अध्यक्ष पुस्पा रेग्मी,संंचारीका समुह अध्यक्ष पार्वती पाण्डे,पत्रकार महांसघ उपाध्यक्ष किरणमान बज्रार्चाय ,नमुनाका संयोजक रामप्रसाद अधिकारी, पत्रकार मणी प्रसाद गैरे,पत्रकार शतिस उपाध्या,पत्रकार सरस्वती पौडेल ,मानवअधिकार प्रतिस्ठानका लक्ष्मण भुसाल लगाएतले सुझाव तथा टिप्पोणी गर्नु भएको थियो । कार्यक्रम स्थानिय शान्ति समिति संयोजक दधिराम आर्चायको अध्यक्षतामा स्थानिय शान्ति समितिको कार्यालयमा सम्पन्न भएको थियो । कार्यक्रममा मानवअधिकार सगं सरोकार राख्ने करीव ४० जनाको सहभागीता रहेको थियो ।