आर.सि.एनबाट
वीरगंज ।
श्री हिमाल बचत सहकारी संस्था लि. वीरगंजको ७ औं साधारण सभा कार्यक्रम आज संस्थाका अध्यक्ष नवल किसोर पाण्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
सो साधारण सभा कार्यक्रमको प्रमुख अतिथी डिभिजन सहकारी कार्यालय पर्साका डिभिजन प्रमुख अरुण कूमार बस्नेतले पानसमा दिप प्रज्जवलित गरी साधारण सभा कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष पुनम सिहंले ०६९।७० को आय ब्याय साधारण सभा कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । भने बिधान मस्यौदा समिति तथा क्रृण परिचालन एवं निति निर्माण समितिका सचिव बिनय कुमार ठाकुरले संस्थाको गतिबिधी बारे कार्यक्रममा प्रकाश पार्नु भएको थियो ।
उक्त साधारण सभा कार्यक्रमको अतिथी डिभिजन सहकारी कार्यालय पर्साका पुर्व डिभिजन प्रमुख एवं लेखा परिक्षक दुर्गा प्रसाद जयसवाल लगायतले कार्यक्रममा आ आफनो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
भने कार्यक्रमको स्वागत बिनय ठाकुर र कार्यक्रम संचालन रबि नन्दन सिहंले गरेका थिए ।