काठमाण्डौं, ४ मंसिर : दैलेखमा नेकपा–माओवादीका कार्यकर्ताहरुले मतपत्र लुटेका छन् । दैलेख क्षेत्रनम्बर २ अन्तरगत चामुण्डा गाविसको हाडाकोतस्थित मतदान केन्द्रबाट माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेपछि मतदान केही बेरका लागि स्थगित भएकामा अहिले सुचारु भएको छ। प्रहरी प्रवक्ता एसएसपी गणेश केसीका अनुसार सर्वदलीय बैठकपछि सहमति गरी मतदान सुचारु भएको हो।
स्थगन भएको मतदान सुचारु