वीरगंज २९ माघ ÷
डुमरवाना बहुमुखी क्याम्पसको ५ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन । रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले ५ महिलासहित ३५ जनाले रक्तदान गरेको बताउनु भयो । रक्तदान गर्नेहरुमा सुजिता तामाङ, बेगमाया तामाङ, किरण लामा, गायत्री थपलिया मैनाली, केशव बस्नेत, श्यामसुन्दर महतो, अजमुद्धिन अंसारी, ज्ञानकिशोर चौधरी, मंजु चौधरी, विष्णुमाया कडेल, आशिष चौधरी, युवराज तिमिल्सीना, सम्राट खनाल, बरुण गौत्तम, पृरुषोत्तम दाहाल, सुरेश अधिकारीलगायत रहनु भएको छ । रक्तदान कार्यक्रम क्याम्पसका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको र रक्तसंचार केन्द्र वीरगंजका प्राविधिकहरु जितेन्द्र कुशावाहा, आरएम चौधरीले सघाएको बताइएको छ ।

Nepalese Rupee Exchange Rate