वीरगंज ५ असार ।
दलित जनजाति पार्टीको दोस्रो केन्द्रिय महाधिवेशन यहि असार १२, १३ र १४ गते वीरगंजमा हुने भएको छ । सो दोस्रो केन्द्रिय महाधिवेशन कार्यक्रमको समुदघाटन १२ गते हुने भएको छ । भने १३ र १४ गते पार्टीको बन्द सत्र कार्यक्रम तय गरिएको छ ।
उक्त केन्द्रिय महाधिवेशन कार्यक्रममा पार्टीको अधिराज्यभरीबाट प्रतिनिधि एवं पर्यवेक्षक गरी ५०० जनाको उपस्थिति हुनुको साथै सो महाधिवेशनको समुदघाटन कार्यक्रममा बिभिन्न राजनितिक दलको केन्द्रिय नेता लगायत बिदेशी पाहुनाहरुको समेत आउने कार्यक्रम रहेको कुरा पार्टीका राष्ट्रि्रय अध्यक्ष विशेन्द्र पासवानले बताएका छन ।