
एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ ।
रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए । उनका अनुसार सानै उमेरदेखि ब्रा लगाउँदा वक्षस्थलको सुन्दरता झनै घट्छ जबकी ब्रा नलगाउँदा वक्षस्थल सुडौल बन्छ ।