करेन्ट लागेर एकको मृत्यु

हेटौंडा, २६ असार,मकवानपुरको हटियामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर हटिया ५ त्रिसुलेका २४ वर्षका सुरेश थिङको जयान गएको हो । करेन्ट लागेर बेहोस भएका थिङलाई उपचारका लागि हेटौंडा अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment