लोडसेडिङ्ग फेरी घट्यो (तालिकासहित)

श्रावण १ ।  नेपाल विद्युत प्राधिकारणले हाल गर्दै आईरहेको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । प्राधिकरणले आजबाट लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार अब सातामा दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुनेछ ।

SHARE THIS

Author:

Facebook Comment