वीरगंज
अन्चल प्रहरी नारायणी र जिल्ला प्रहरी कार्यालय पर्साको लामो खिचतानीको बाबजुद अन्तत:प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको सरुवा गरेको छ । एक वर्ष कार्यकाल पुरा गरी सकेका पिताम्बर अधिकारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको हो ।
उहालाई सिआइबी वा मानव संशाधन विभागको जिम्मेवारी दिने सम्भावना रहेको छ । अधिकारीको ठाउँमा अब जिल्ला प्रहरी कार्यायल पर्सामा प्रहरी उपरिक्षक धिरजप्रताप सिंह सरुवा भएर आउने जनाईएको छ ।
प्रहरी प्रधान कार्यालयको आज बसेको बैठकले सरुवा सम्बन्धि निर्णय गरेको हो । त्यस्तै सर्लाहीका प्रहरी उपरिक्षकको वरिष्ठ प्रहरी उपरिक्षक पदमा बढूवा भएकाले त्यहाँ पनि नयाँ प्रहरी उपरिक्षक नियुक्त गरिएको छ । बारा र रौतहटका प्रहरी उपरिक्षकहरुलाई यथावत राखिएको प्रहरी प्रधान कार्यालय ले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीसँगै ५६ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।