खासा बाट ल्याउने भेडा देख्नु भाको छ ? सिन्धुपाल्चोक जिल्लाको बाटो गरेर
हुल्का हुल ल्याउछ नि दसैको बेला ! हो नेपालको युवा नेता हरु पनि त्यहि
क्याटगरिमा पर्छन ! हिजो तिनका गोठालाले खाल्टोमा हाम फाले अब तिनी हरु पनि
पालै पालो सित हाम फाल्छन ! पार्टीका युवा नेता भनेको अहिले यतिखेर निरिह
जनतालाई दादागिरी देखाउंदै लेबी चन्दा असुली गर्नेको झुण्ड हो र ति दादा
युवाहरु लाइ नेपालको ठुला चार दले सिन्डिकेटे पार्टीको आसिर्बाद प्राप्त छ !
देख्नु भएन हिजो क्या गर्ब साथ छात्ती ठोकेर भन्यो एकजना युवा नेताले
“मेरो पार्टी एमाले नभाको भए मैले चार बर्ष जेल बस्नु पर्थ्यो” ! नेताहरुले
पुल्पुल्याएर पालेको यी छाडा साढे रुपी युवा नेता बिना न पार्टी बाच्न
सक्छ न ति पार्टीका नेता ! बिरोध गर्नुस कि च्यान परि दिन्छन कि जिन्दगि भर
अपांग तर पार्टीका यी हनुमान युवा नेताहरु लाइ छुने कुनै ऐनकानून नियम नै
छैन हाम्रो देस नेपालमा !
..यिनी हरुले चाहेमा के हुदैन ? अपराध गरेर झ्यालखाना जाकिएको अपराधी
लाइ झ्यालखाना भित्रै बाट माथि तिनका स्व.शिर्ष नेताको दर्शन भेटको लागी
माथि यमराजको घरा पठाई दिन सक्छन ! बाटो हिडेका हुन वा बेपार गर्न बसेका
हुन काम गर्न बसेका हुन् या माम खान बसेका हुन त्यस्ता लाइ आराम सित बगरेले
खसी हलाल गर्या जस्तै गरि हलाल गरि दिन सक्छन ! उजुर हाल्नुस ज्यान गए पनि
लिंदैन पुलिसले ! कसरि लिने उजुर पुलिसले ? उजुर लिन पाको ५ मिनेट नपुग्दै
जन्ती आइ पुग्छ ! खरो पुलिस परेछ भने थाना घेरेर हुन्छ कि चक्का जाम गरेर
हुन्छ, ताल परे नेपाल बन्द गरेर भए पनि ति अपराधीलाई नछुटाये सम्म तिनका
पैताला फर्किने वाला छैन !
..
देख्नु भयो होला हिजो तिनका
संरक्षकहरु आफ्नो पदीय हैसियत बिर्सेर नाकमा चक्का फिट गरेर 'प्रभु त्वम
सरणम गछामी' गर्दै ठुला मालिकका 'पत्र बाहक' लाइ भेटन गाका ! गल्ति ति युवा
नेताका पक्कै पनि हैन ! गल्ति त तिन लाइ जन्माउने तिनका बाबु आमाका हुन !
कपुतले के गर्दैछ त्यो केहि थाहा पत्तो नाइँ ! ति युवा नेताका बाउ आमा
भनाउदो चाहिँ छोराको बहादुरीको डंका पिट्दै गाम समाजमा छात्ती फुलाउदै
हिडेको छ ! गाम्लेले डरले भए पनि अगाडी हो हो भनेका छन तर तिनै हो हो भन्ने
सिधा साधा गाम्लेले घृणाले भैमा पिच्च थुकेको देखेको छन कि नाइँ !
..
छातीमा हात राखेर भन्नु पर्छ अब नेपाली जनताले छोरा छोरी जन्माको नेतागिरी
गराउन लाइ कि गाउँ, समाज र देसको बिकास गर्न लाइ ? छोराछोरी कुन बाटोमा
लागेको छ त्यो हेर्नु पर्दैन ? तिम्रा गुण्डा छोराछोरीको बैसाखी टेकेर
दलालहरुले देस बेचेर खान लागेको थाहा छ कि छैन ? भोलि बिदेसीको बुट त पैला
तिमि हाम्रै छातीमा बर्सिंदा त्यतिखेर तुरुक्क गोहीको आँसु चुहाउने कि
आफ्ना सन्तान लाइ बेलैमा नैतिक शिक्षा दिने ? यो सोच्ने पालि अब ति युवा
नेताहरुको बाउ आमाको हो कि हैन ?
..
साँझको 'जदौ' गरे ! तितो, पिरो, नुनिलो, गुनिलो, अमिलो टर्रो के कस्तो भो ? यस्सो तल ट्याक्क पार्नु होला है ...
खासा बाट ल्याउने भेडा देख्नु भाको छ ? सिन्धुपाल्चोक जिल्लाको बाटो गरेर
हुल्का हुल ल्याउछ नि दसैको बेला ! हो नेपालको युवा नेता हरु पनि त्यहि
क्याटगरिमा पर्छन ! हिजो तिनका गोठालाले खाल्टोमा हाम फाले अब तिनी हरु पनि
पालै पालो सित हाम फाल्छन ! पार्टीका युवा नेता भनेको अहिले यतिखेर निरिह
जनतालाई दादागिरी देखाउंदै लेबी चन्दा असुली गर्नेको झुण्ड हो र ति दादा
युवाहरु लाइ नेपालको ठुला चार दले सिन्डिकेटे पार्टीको आसिर्बाद प्राप्त छ !
देख्नु भएन हिजो क्या गर्ब साथ छात्ती ठोकेर भन्यो एकजना युवा नेताले
“मेरो पार्टी एमाले नभाको भए मैले चार बर्ष जेल बस्नु पर्थ्यो” ! नेताहरुले
पुल्पुल्याएर पालेको यी छाडा साढे रुपी युवा नेता बिना न पार्टी बाच्न
सक्छ न ति पार्टीका नेता ! बिरोध गर्नुस कि च्यान परि दिन्छन कि जिन्दगि भर
अपांग तर पार्टीका यी हनुमान युवा नेताहरु लाइ छुने कुनै ऐनकानून नियम नै
छैन हाम्रो देस नेपालमा !
..यिनी हरुले चाहेमा के हुदैन ? अपराध गरेर झ्यालखाना जाकिएको अपराधी लाइ झ्यालखाना भित्रै बाट माथि तिनका स्व.शिर्ष नेताको दर्शन भेटको लागी माथि यमराजको घरा पठाई दिन सक्छन ! बाटो हिडेका हुन वा बेपार गर्न बसेका हुन काम गर्न बसेका हुन् या माम खान बसेका हुन त्यस्ता लाइ आराम सित बगरेले खसी हलाल गर्या जस्तै गरि हलाल गरि दिन सक्छन ! उजुर हाल्नुस ज्यान गए पनि लिंदैन पुलिसले ! कसरि लिने उजुर पुलिसले ? उजुर लिन पाको ५ मिनेट नपुग्दै जन्ती आइ पुग्छ ! खरो पुलिस परेछ भने थाना घेरेर हुन्छ कि चक्का जाम गरेर हुन्छ, ताल परे नेपाल बन्द गरेर भए पनि ति अपराधीलाई नछुटाये सम्म तिनका पैताला फर्किने वाला छैन !
..
देख्नु भयो होला हिजो तिनका संरक्षकहरु आफ्नो पदीय हैसियत बिर्सेर नाकमा चक्का फिट गरेर 'प्रभु त्वम सरणम गछामी' गर्दै ठुला मालिकका 'पत्र बाहक' लाइ भेटन गाका ! गल्ति ति युवा नेताका पक्कै पनि हैन ! गल्ति त तिन लाइ जन्माउने तिनका बाबु आमाका हुन ! कपुतले के गर्दैछ त्यो केहि थाहा पत्तो नाइँ ! ति युवा नेताका बाउ आमा भनाउदो चाहिँ छोराको बहादुरीको डंका पिट्दै गाम समाजमा छात्ती फुलाउदै हिडेको छ ! गाम्लेले डरले भए पनि अगाडी हो हो भनेका छन तर तिनै हो हो भन्ने सिधा साधा गाम्लेले घृणाले भैमा पिच्च थुकेको देखेको छन कि नाइँ !
..
छातीमा हात राखेर भन्नु पर्छ अब नेपाली जनताले छोरा छोरी जन्माको नेतागिरी गराउन लाइ कि गाउँ, समाज र देसको बिकास गर्न लाइ ? छोराछोरी कुन बाटोमा लागेको छ त्यो हेर्नु पर्दैन ? तिम्रा गुण्डा छोराछोरीको बैसाखी टेकेर दलालहरुले देस बेचेर खान लागेको थाहा छ कि छैन ? भोलि बिदेसीको बुट त पैला तिमि हाम्रै छातीमा बर्सिंदा त्यतिखेर तुरुक्क गोहीको आँसु चुहाउने कि आफ्ना सन्तान लाइ बेलैमा नैतिक शिक्षा दिने ? यो सोच्ने पालि अब ति युवा नेताहरुको बाउ आमाको हो कि हैन ?

SHARE THIS